Tuesday, August 7, 2018

पहिरो

पहिरो: विपतलाई रोक्न नसकेपनी त्यसबाट हुने क्षतीलाई कम गर्न सकिन्छ । बाटो बनाउन ट्र्याक, ढल , दायाँबायाँ पर्खाल चाहिन्छ । हाम्रोमा ट्र्याक लाई नै बाटो मानिन्छ । डोजर को दुरुपायोग, जहाँ पायो तेहीँको पहाडी भागमा बाटो बनायो, डोजरवालाले आफ्नो स्वार्थअनुसार र सरोकारवालाले आफ्नो स्वार्थ अनुसार बाटोको Direction तोड्मोड गर्नाले पनि पहिरो निम्त्याउछ । 

Most Viewed