Tuesday, June 30, 2015

नेपाली क्रिकेट यात्रा



मलाई आज फेरी जितको भोक लागेको छ,
धोएर नजाने देशभक्तिको रोग लागेको छ। 
उता देशलाई चिनाउँदैछन खेलाडी विश्वसामु,
यता कायर नेताहरु देख्दा बिजोग लागेको छ ।

#NepalVsNetherland

Most Viewed