पहिरो: विपतलाई रोक्न नसकेपनी त्यसबाट हुने क्षतीलाई कम गर्न सकिन्छ । बाटो बनाउन ट्र्याक, ढल , दायाँबायाँ पर्खाल चाहिन्छ । हाम्रोमा ट्र्याक लाई नै बाटो मानिन्छ । डोजर को दुरुपायोग, जहाँ पायो तेहीँको पहाडी भागमा बाटो बनायो, डोजरवालाले आफ्नो स्वार्थअनुसार र सरोकारवालाले आफ्नो स्वार्थ अनुसार बाटोको Direction तोड्मोड गर्नाले पनि पहिरो निम्त्याउछ ।
न सुन्नेले बुझे न सुनाउनेले नै बुझाउन सकियो: भावनाका कुरा , मात्र कैद बनेर बसेका छन यि स्मृतिका पानाहरुमा...
Tuesday, August 7, 2018
Subscribe to:
Post Comments (Atom)
Most Viewed
-
आमा : आँफैमा कती पवित्र नाम। सुनेको थियँ आमा ममताकी खानी हुन् , प्रेमकी जननी हुन अनी महानताकी पूजारी हुन । आँफु जलेर ...
-
अचानक एउटी महिला मेरो अगाडी आईपुग्छिन , टक्क उभिन्छिन् र टेबल ठटाउँदै रुखो स्वरमा बोल्छिन् , " को हौ तिमी ?" म औ...
-
Photo: Patan Academy of Health Sciences 3rd Batch students taking oath at white coat ceremony For a moment, can you just close your ey...
-
"समर लभ" यानिकी छोटो समयको अवीस्मरणिय प्रेम, सरल भाषामा लेखिएको एक सुन्दर उपन्यास । एउटा रचना जसले पा...
-
दुनियाँ लाई जितेपनी आँफैसँग हार्दैछु म, खुशीयाली पाखा लागे आसुँधारा झार्दैछु म कत्ती माया गर्छ्यौ तिमी कत्ती आफ्नो भन्छ्यौ तिमी, ...
No comments:
Post a Comment